नेदरल्यान्ड्सका प्रधानमन्त्री साइकल चढेर कार्यालय आउछन

प्रधानमन्त्री मार्क रूट्ट सकेसम्म धेरै साइकल चढेर कार्यालय धाउन मन पराउँछन्।

नेविसंघ अध्यक्षमा राजीव पक्का

सभापति निकट स्रोतका अनुसार देउवाले पूर्व उपाध्यक्ष राजीव ढुंगानाको अध्यक्षतामा नेविसंघ गठनको तयारी गरेका हुन् ।

महरा र आलम सांसदबाट निलम्बित

दुवैजनाको नैतिक पतन देखिने फौजदारी अपराध भएकाले नेपालको संविधान र प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम दुवैको सांसद् पद निलम्बन सरह भएको छ।

१३ जनालाई जिउँदै जलाएर मारेको आरोप:- काँग्रेस सांसद आलम पक्राउ

रौतहट क्षेत्र नं २ बाट निर्वाचित काँग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् ।

सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको राजनीति गर्न सक्दैन : सी जिनपिङ

राष्ट्रपति सीले व्यक्तिगत धन सम्पतिको जोह गर्ने कम्युनिस्ट नेताहरुले देश, जनता र कार्यकर्ताको सेवा गर्न नसक्ने बताए ।

तिलाचौरमा ‘विपी स्मृति क्रिकेट’ प्रतियोगिता हुने

कञ्चनपुरको उत्तरी भेग भीमदत्त नगरपालिका–८ तिलाचौरमा ‘विपी स्मृति खुला क्रिकेट प्रतियोगिता’ हुने भएको छ ।

महरा अस्पताल भर्ना, मुटु र स्वासप्रस्वासमा समस्या देखिएको चिकित्सकको भनाइ

निवर्तमान सभामुख कृष्णबहादुर महराको मुटु र स्वासप्रस्वासमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

दुर्गा भवानीको पूजा गरी महानवमी पर्व मनाइँदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ ।